बैतडी : नेकपा एमाले शिबनाथ गाँउकमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अभिवेशनले सुक्र साउँदको अध्यक्षतामा ४१ सदस्यीय गाँउकमिटी चयन गरेको जिल्ला कमिटी सदस्य बिक्रम धनाडीले बताए।
उपाध्यक्षमा सुरेन्द्र सिह साउँद, सचिव मान सिह चाड, सह–सचिवमा गोपिराम पार्की र कहुरा साउँद चयन भएको धनाडीले बताए।