देउडा गीत ‘जुन लाग्याकी’बाट गायिका साउँद सम्मानीत

चर्चित देउडा गीत ‘जुन लाग्याकी’बाट गायिका अनिता साउँद सम्मानीत भएकी छिन्। उपमा सञ्चार प्रालिले पोखरामा आयोजना गरेको ‘मौलिक गण्डकी स्टार म्युजिक अवार्ड-२०८०’ बाट उनी सम्मानित भएकी हुन्।

एक समय सुदूरपश्चिममा चर्चित रहेको जुन लाग्यकी चेतन बोहरा र साउदको स्वर रहेको छ। दार्चुलाको शैल्यशिखर नगरपालिका-५ जन्मेकी गायिका साउदको देउडासँगै दोहरी गीतपनि बजारमा छन्।

Leave A Reply

Your email address will not be published.