डडेल्धुराको अजयमेरुमा एकिकृत स्वास्थ्य शिविर सञ्चालन हुदै

बैतडी : डडेल्धुराको अजयमेरुमा एकिकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। यहि बैसाख १४ गते देवलदिब्यपुर स्वास्थ्य चौकि अजयमेरु–०५ मा शिविर सञ्चालन हुने स्वास्थ्य चौकि प्रमुख गणेश बहादुर ऐडिले बताउनुभयो।

शिविरमा सेती प्रादेशिक अस्पताल धनगढीका बरिष्ट मुठु रोज बिशेषज्ञ डक्टर चित्र राज शर्माद्धारा मुटुरोग सम्बन्धि चेकजाच तथा उपचार हुने जनाईएको छ। शिविरमा सम्बन्धित रोगका बिरामिहरुलाई सेवा लिन गाँउपालिकाले आग्रह गरेको छ।

शिविर बिहान १० बजेदेखी साझ ५ बजेसम्म सञ्चालन हुने छ।

May be an image of text

Leave A Reply

Your email address will not be published.