कर्णाली नदिमा नुहाउन गएका दिलबहादुर बेपत्ता

कैलाली-कैलालीका एक जना कर्णाली नदिमा बेपत्ता भएका छन्।

जिल्लाको मोहन्याल गाउँपालिका–२ का ३४ वर्षीय दिलबहादुर तंलानी पिपलसैनी स्थित कर्णाली नदिमा नुहाउने क्रममा सोमवार दिउँसो डुबी बेपत्ता भएका हुन्।

बेपत्ता दिलबहादुरको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय पण्डौनले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.