सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति प्रा .डा .हेमराज पन्त नियुक्त

 

सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति प्रा. डा. हेमराज पन्त नियुक्त भएका छन ।उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिल उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस गरेको थियो।

तर सरकारले भने पन्तलाई योग्यताको आधारमा नियुक्त गरेको हो ।सुदूरपश्चिम विश्वविद्यालयमा १८ फागुनदेखि उपकुलपति पद रिक्त थियो । पन्त डोटीको शिखर -९ का बासिन्दा हुन ।

Leave A Reply

Your email address will not be published.