मेलौलीमा पुर्ण खोप सुनिश्चितता तथा नियमित खोप र सरसफाई प्रवद्र्धन सुदृढीकरणको लागि समिक्षा गोष्ठी

बैतडी-मेलौलीमा नियमित खोप सुदृढिकरण पूर्ण खोप सुनिश्चितता र दिगोपनको लागि सुक्ष्म योजना अध्यावधिक र सरसफाइ प्रवर्दन प्याकेज कार्यक्रमको समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा आज मंगलबार कार्यक्रम सम्पन्न भएको मेलौली नगरपालिका स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले बताए।
उक्त कार्यक्रमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख , स्वास्थ्य चौकी प्रमुख, खोप स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.