सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही सिफारिस

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही सिफारिस भएका छन्।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मुख्य न्यायाधिवक्तामा अधिवक्ता शाहीलाई शुक्रवार सिफारिस गरेका हुन्। अब शाहीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नेछन्।

Leave A Reply

Your email address will not be published.