अन्तरपालिका भलिबल : पुरुष तर्फ दशरथचन्द च्यामियन

बैतडीको देहिमाडौंमा सञ्चालीत बृहत अन्तरपालिका भलिबल प्रतियोगितामा पुरुषतर्फ दशरथचन्द च्यामियन बनेको छ। मंगलबार मेलौलीसंग भएको फाईनल खेलमा ३ १ ले दशरथचन्द बिजयी भएको हो।

यो सगै दशरथचन्द नगरपालिकाले अन्तरपालिका भलिबलको पुरुष तर्फको उपाधी हात पारेको छ। निकै राम्रो प्रर्दशन गरेको मेलौलीले भने उपबिजेतामै चित्त बुझाएको छ।

Leave A Reply

Your email address will not be published.