अनेरास्ववियु डडेल्धुराको अध्यक्षमा क्षेत्री चयन

डडेल्धुरा : विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुराको अध्यक्षमा गणेश क्षेत्री चयन भएका छन्। नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु डडेल्धुराको ११औँ जिल्ला अधिबेशनले क्षेत्रीलाई अध्यक्ष चयन गरेको हो।

उपाध्यक्ष जगदीश धानुक, सचिव योगेश साउद, सहसचिव बिना बोहरा, सहसचिव हेम पन्त, सहसचिव योगेश ठकुराठी र कोषाध्यक्ष बर्षा कार्की चयन भएको अनेरास्ववियु डडेल्धुराले जनाएको छ।

Leave A Reply

Your email address will not be published.