कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।जिल्लाको लम्कीचुहा नगरपालिका-२ बघनियाकी ४० वर्षीया लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो। जैसीले घरमा पोछा (सरसफाई) लगाउने क्रममा फ्रिजको पछाडी पट्टी रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.