कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी सडकमा से ३ प ५९१ नम्बरको मोटरसाइकल नियन्त्रित भई दुर्घटना हुँदा सोहि ठाउँका ३२ वर्षीय खुसीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार राति दुर्घनामा परि गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Leave A Reply

Your email address will not be published.