बैतडीमा एक महिला मृत फेला

बैतडी -बैतडीमा एक महिला मृत फेला परेकी छिन्।

जिल्लाको पाटन नगरपालिका–१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । घर नजिकैको जंगलमा शुक्रवार दिउँसो २ बजेतिर बिमलाको शव फेला परेको उनले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave A Reply

Your email address will not be published.