दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला-दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका–६ सिरोडाका ५५ वर्षीय विरसिँह खत्रीको भिरबाट लडेर मृत्यु भएको हो। बाख्रा चराउन गएका बेला खत्रीको गोठेउडीे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.