धनगढीमा लागूऔषध सहित २ युवक पक्राउ

धनगढी-कैलालीको धनगढीमा लागूऔषधसहित २ युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–५ शिवनगरबाट २४ वर्षीय प्रकाश बोगटी र २८ वर्षीय कमल कार्की लागूऔषधसहित पक्राउ परेका छन्।

दुबै जनालाई ४० मिलिग्राम लागुऔषधसहित वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार नियन्त्रणमा लिएको होे।

Leave A Reply

Your email address will not be published.