आज पहाडी भू–भागका एकरदुई ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना रहेको र बाँकी ठाउँको मौसम सफा रहने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ।
आज राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ। केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना कतै पनि नरहेको महाशाखाले जनाएको छ।