साफ महिला च्याम्पियनसिप: फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न रंगशाला जानु हुनेछ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच भिडन्त हुँदैछ।

दशरथ रंगशालामा आज साँझ साढे ६ बजेदेखि हुन लागेको फाइनल खेल अवलोकन गर्न र पुरस्कार वितरण गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.