दार्चुलामा एक जना मृत फेला

दार्चुला-दार्चुलामा एक जना मृत फेला परेका छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ सल्याडी बस्ने ३५ वर्षीय शंकरसिंह धामी शैल्यशिखर नगरपालिका–६ पनेबांज स्थित खोलामा सोमवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.