गायक साउदको देउडा गित “मनका कुरा” बजारमा

बैतडीको सिगास निवासी लोक तथा देउडा गायक भक्त साउदको नयाँ गित सार्वजनीक भएको छ। एसपि गोल्ड पिक्चर युटूब च्यानलबाट देउडा गित “मनका कुरा” भिडियो सहित सार्वजनीक भएको हो।

गितमा गायक साउदसगै गायिका हरिना नाथको स्वर रहेको छ। झलक भट्टको लय र भुपेन्द्र नेपालीको सगित रहेको गित फाईन टीउन रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गायक साउदले बताउनुभयो।

हरिस साउद, निक्कि बोहरा, गोबिन्द गिरी र पवन सार्कीको अभिनय रहेको भिडियोलाई सुरेश नेपाली निर्देशन गरेका छन। गितमा माया प्रेमका भावहरु समेटिएका छन।

गित सुनेर आवश्यक सल्लाह सुझाव दिन गायक साउदले आग्रह गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.