कालिका आवि पलेटा सकारको शिक्षक अभिभावक संघ अध्यक्षमा सरस्वती चयन

बैतडी-बैतडीको पाटन नगरपालिका–१ स्थित कालिका आधारभुत विद्यालय पलेटा सकारको शिक्षक अभिभावक संघ अध्यक्षमा सरस्वती भट्टराई सर्वसम्मत रुपमा चयन भएकी छन् ।
अभिभावकहरुको बिहिवार सम्पन्न भेलाले भट्टराईलाई सर्वसहमतिले अध्यक्षमा चयन गरेको हो ।सदस्यहरुमा अभिभावकहरुबाट गायत्री भट्टराई ,सेतु भट्टराई,देव दत्त भट्टराई,चन्द्रा वि.क, गणेश दत्त भट्टरार्ई, धनी दत्त भट्टराई,उत्तमराम वि.क चयन हुनु भएको छ । खेम राज भट्टराई पदेन सदस्य र प्रधानाध्यापक मदन राज भट्टराई सदस्य सचिवका रुपमा रहका छन ।

Leave A Reply

Your email address will not be published.