दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु By मेलाैली खबर On चैत्र ५, २०८१ दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–२ सुण्डमुण्ड स्थित भिरबाट लडेर ५५ वर्षीय नर बहादुर ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।