कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

कञ्चनपुर-कञ्चनपुमा खोलामा डुबेर एक बालकको मत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका–ढक्का चानदेउ स्थित हरीश बिकको अन्दाजी ११ वर्षीय छोरा सिद्धार्थ बिककोे शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मछेली खोलामा साथिहरूसित पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.