डडेल्धुरामा जनप्रतिनिधि र कर्मचारीसगं अन्तक्रिया कार्यक्रम सम्पन्न

बैतडी : डडेल्धुरामा सुशासनका प्रबद्र्धनका लागि जनप्रतिनिधि र कर्मचारीसगं अन्तक्रिया कार्यक्रम गरिएको छ। स्थानीय तहका प्रमुख, अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र लेखापालसगं अन्तक्रिया कार्यक्रम गरिएको गाउँपालिका माहासघंका केन्द्रीय कोषाध्यक्ष एवं अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्ट (विकास)ले बताउनुभयो।

गाउँपालिका राष्ट्रिय माहासघं नेपालले स्थानीय सरकारमा बित्तीय अनुसाशन, बेरुजु फछ्यौट र सुशासन प्रबद्र्धनका लागि जिल्लास्तरीय अन्तक्रिया गरिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.