बैतडीमा ६५ प्रतिशत रोपाइँ सम्पन्न

बैतडीमा ६५ प्रतिशत रोेपाइँ सम्पन्न भइसकेको छ। सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ सकिएको र आकाशे पानीको भरमा रोपाइँ गर्ने ठाउँमा रोपाइँ गर्न बाँकी रहेको बताइएको छ ।

बैतडीमा ५ हजार १२५ हेक्टर जमीनमा धानखेती गर्ने गरिएको छ। धानखेती हुने जमीन मध्ये ५२ प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाँकी जमीनमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।

Leave A Reply

Your email address will not be published.