जिल्ला अस्पताल बैतडीद्धारा कर्मचारीको लागी आवेदन आह्वान 

बैतडी –जिल्ला अस्पताल बैतडीले वभिन्नि पदमा करार कर्मचारीहरुका लाग आवेदन आह्वान गरेको छ ।

चालु आर्थकि बर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वभिन्नि पदमा आवेदन आह्वान गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील वकिले जानकारी दिए। साउन २३ गते सूचना प्रकाशन गरेर अस्पतालले वभिन्नि १४ पदमा आवेदन आह्वान गरेको छ । योग्यता पुगेका व्यक्तिहरुले सूचना प्रकाशन भएको मितिले १५ दनिभत्रि आवेदन दिने भनएिको छ ।

जल्लिा अस्पतालले फार्मेसी अधिकृत एक जना, फार्मेसी सहायक एक जना, स्टाफ नर्स ६ जना, हेल्थ असष्टिेन्ट दुई जना, फजियिोथेरापी सहायक दुई जना, डेन्टल हाइजनिष्टि एक जना र ल्याब टेक्नसियिन दुई जनाका लाग आवेदन आह्वान गरेको छ ।

जल्लिा अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन करार सेवामा कर्मचारी भर्नाको तयारी गरएिको जल्लिा अस्पताल बैतडीका सूचना अधकिारी हरिशपन्तले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.