ओल्के पर्वको अवसरमा भोली सुदूरपश्चिममा सार्वजनिक बिदा

बैतडी : सुदूरपश्चिममा भोलि (आइतबार) सार्वजनिक बिदा दिइएको छ।

प्रदेश सरकारले ओल्के पर्वको अवसरमा प्रदेशभरी आइतबार सार्वजनिक बिदा दिएको प्रदेश राजपत्रमा उल्लेख गरिएको छ।

Leave A Reply

Your email address will not be published.