बझाङको एक घरमा चोरी

बझाङको एक घरमा चोरी भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ नेटाकाट्या बस्ने खड्क राज जोशीको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

जोशीको घरबाट सुनका गरगहना र नगद ५० हजार रूपैयाँ मंगलबार साँझ चोरी भएको हो। प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजीकार्य गरिरहेको जनाको छ।

Leave A Reply

Your email address will not be published.