डडेल्धुराको नवदुर्गामा जीप दुुर्घटना: ४ जनाको घटनास्थलमै मृत्यु By मेलाैली खबर On भदौ १२, २०८२ डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।