रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिएका छन्।

जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सांसदहरुले सामूहिक राजीनामा दिएको बताएका हुन्।

Leave A Reply

Your email address will not be published.