२७ गते बिहानसम्मका लागि कफ्र्यु आदेश जारी

काठमाडौँ – नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबारसम्म कफ्र्यु आदेश जारी गरेको छ । बुधबार साँझ पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषण गर्दै सेनाले नागरिकको धनजन सुरक्षार्थ विज्ञप्ति निकालेर कफ्र्यु आदेश जारी गरेको हो ।

जसअनुसार २७ गते बिहान ६ बजेसम्म कफ्र्यु जारी रहनेछ ।

 

Leave A Reply

Your email address will not be published.