बझाङको घट्टेखोलामा थापा मृत भेटिए

बझाङ-बझाङको मष्टा गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन्।

शनिवार साँझ मष्टा गाउँपालिका-४ बास्तोलीका अन्दाजी ४५ वर्षीय मोतीराम थापा मृत फेला परेका हुन।

उनी घरदेखि करिब १ किलोमिटर टाढा घट्टेखोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Leave A Reply

Your email address will not be published.