बैतडी: कुशल गायक तथा सर्जक दिपक बोहराको नयाँ गित “रानी हजुर” सार्वजनीक भएको छ। लभ लाईट म्यूजीक स्टुडीयो युटूब च्यानलबाट गित भिडियोसहित सार्वजनीक भएको छ।
लोक तथा देउडा गायक गोपाल दयालको स्वरमा गित सार्वजनीक भएको गितका प्रस्तुतकर्ता बोहराले जानकारी दिनुभयो। बोहराको लय, शब्द तथा संगितमा रहेको गित म्यूजीक प्लस रेकर्डिङ स्टुडीयोमा रेकर्डिङ गरिएको हो।
माया प्रेममा आधारीत गितको अडियो मिक्सीङ मनोज परियारले गरेका हुन भने एरेन्ज नारायण दंगालले गर्नुभएको हो। गितको भिडियोमा दशरथ जप्रेल र मनिसा शाहको सुन्दर अभिनय रहेको गितका प्रस्तुतकर्ता बोहराले बताउनुभयो।
सुरज थापाले खिचेको भिडियोका निर्देशक तथा सम्पादक थापा कमल बिवेक हुन। गित तथा भिडियोका बारेमा आवश्यक सल्लाह सुझाव दिन आग्रह गरिएको छ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस्।