डडेल्धुराको भागेश्वरका भाट् जातिय भेदभाव मुद्दामा पक्राउ

जातिय भेदभाव मुद्दामा डडेल्धुराका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले जातिय बिभेद भेदभाव मुद्दामा २ महिना १४ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको भागेश्वर गाउँपालिका–४ बस्ने ४२ वर्षीय लाल सिंह भाट पक्राउ परेका हुन्। भाटलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

दिनेश खबरबाट

Leave A Reply

Your email address will not be published.