दार्चुलामा चरेशसहित २ जना पक्राउ

दार्चुलामा चरेशसहित २ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले दार्चुलाको महाकाली नगरपालिका–४ खलंगा बजारबाट व्यास गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका–४ मा डेरा गरी बस्ने २२ वर्षीय बिजय टमटा र खलंगा बजार बस्ने २१ वर्षीय धिरज लुहारलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ३१ ग्राम चरेश फेला पारि उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.