डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु

डोटी –डोटीमा एक किशोरीको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।जिल्लाको सायल गाउँपालिका–२ ग्वानीकी १६ बर्षीया एलिना सिंहको मृत्यु माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घर पोत्नका माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एलिनाको मृत्यु भएको हो ।घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.