कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको लालझाडी गाउँपालिका–५ गडबिजलाबाट कृष्णपुर नगरपालिका–२ बाणी बस्ने ३२ वर्षीय केशव भण्डारी र लालझाडी गाउँपालिका–५ बस्ने सन्तोस बि।क खैरो हेरोइनसहित २ पक्राउ परेका हुन्। ४ ग्राम ७६ मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित दुवै जनालाई सोमबार इलाका प्रहरी कार्यालय झलारी र गुलरिया कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.