रुखबाट खस्दा डडेल्धुरामा बालविकास शिक्षिकाको मृत्यु

बैतडी: रुखबाट खस्दा डडेल्धुरामा एक बालबिकास शिक्षिकाको मृत्यु भएको छ। आईतबार जिल्लाको अजयमेरु गाउँपालिका –१ खतेडाकि शिक्षिका लक्ष्मी भण्डारीको मृत्यु भएको विद्यालयले जनाएको छ।

३७ वर्षिया भण्डारी घनघस्या मावि खतेडामा कार्यरत रहेको सोहि विद्यालयका लेखापाल रविन्द्र भण्डारीले जानकारि दिए।

Leave A Reply

Your email address will not be published.