कांग्रेसका मेलौली नगर कार्यसमिती सचिव सहित १० जना एमालेमा प्रवेश


कात्तिक ३०, २०७९


बैतडी — बैतडीमा नेपाली कांग्रेस मेलौली नगरकार्यसमिती सचिव सुरेन्द्र भट्ट पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन । यस्तै एकिकृत समावादी मेलौली नगरकमिटी अध्यक्ष चन्द्र प्रकाश ओझा सहित १० जना नेता कार्यकर्ताका अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा मेलौली नगरकमिटी सह ईन्चार्ज बलभद्र दयालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.