कात्तिक ३०, २०७९
बैतडी – बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभामा १३० जनाले गठबन्धनमा प्रवेश गरेको जनाइएको छ । बिभिन्न पार्टी परित्याग गरी गठबन्धनमा १३० जनाले प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव एवं आजका कार्यक्रम सञ्चालक प्रेम बहादुर चन्दले जानकारी दिए ।
हजारौको उपस्थितीमा चुनावी सभा सम्पन्न भएको र १३० जनाले गठबन्धनमा प्रवेश गरेको चन्दले बताए ।