मेलौली न्यूज
मंसिर ४ आईतबार,२०७९
काठमाण्डौ-नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ । उहाँले बिहान ७ बजेर १५ मिनेटमा भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
शान्तिपुर मतदान केन्द्रमा एक हजार सात सय सात मतदाता रहेका छन् ।