मंसिर ५, २०७९
बैतडी -बैतडीमा सबै मतपेटिका जिल्ला सदरमुकाम मुगेका छन् । आज बिहान १० बजे सबै मतदान केन्द्रबाट मतपेटिका समदरमुकाम पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । जिल्ला अस्पतालको नवनिर्मित भवनमा मत पेटिका राखिएको र दिउसो १ बजे सर्बदलिय बैठक पनि डाकिएको उनले बताए । आजैबाट मत गणना सुरु हुने छ ।