दिपक राज दिर्घायु
माघ २२ आईतबार,२०७९
बैतडी–देउडा गित “मेला जाउला गोकुल्याका”सार्बजनीक भएको छ। सम्झना म्यूजिक फिल्मस युटुब च्यानलबाट गित भिडियो सहित सार्बजनीक भएको छ।
गितमा रमेश सम्झना मायालु र सेरि औजिको लय रहेको छ। चर्चित लोक तथा देउडा गायिका रेखा जोशि र शेरि औजिको आवाजमा रहेको गितको शब्द माधब बिष्ट कैलाशले चयन गरेका हुन।
दिपक संगम बिसिको एरेन्जमा तयार पारिएको गित मालाश्रि रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गायक शेरि औजिले बताए। पदम कोली र कल्पना औजिको अभिनयमा रहेको भिडियोलाई मासुम बिष्टले निर्देशन गरेका हुन।
अमित बिकले सम्पादन गरेका भिडियोको रमेश सम्झना मायालुले ब्यवस्थापन गरेका हुन। गित तथा भिडियोलाई माया गरिदिन गायक औजिले आग्रह गरेका छन।
भिडियो हेर्न यो लिङ्कमा क्लीक गर्नुहोला ।