बैतडी-शटफुटमा मेलौली नगरपालिका स्वर्ण पदक प्राप्त गरेको छ। सरस्वती बिष्टले प्रथम स्थान हासिल गर्दै मेलौली नगरपाकिलालाई स्वर्ण दिलाइन्।
दित्तिय शिवनाथकी लक्ष्मी दयाल भइन्। उनले पालिकालाई पहिलो रजत पदक दिलाइन्। तृतिय स्थान पाटनकी समिक्षा बिष्ट भइन्। उनले पाटनलाई कास्य दिक दिलाइन्।