बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोली सार्वजनीक सुनुवाई गर्दै By मेलाैली खबर On असार २४, २०८२ बैतडी : पञ्चेश्वर गाउँपालिकाले भोली सार्वजनीक सुनुवाई गर्ने भएको छ। गाउँपालिकाले आर्थीक वर्ष २०८१/०८२ को अन्तिम चौमासिकको सार्वजनीक सुनुवाई गर्न लागेको हो। गाउँपालिकाको सभाहलमा भोली बिहान १० बजे उपस्थित भईदिन भनिएको छ।