बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोली सार्वजनीक सुनुवाई गर्दै

बैतडी : पञ्चेश्वर गाउँपालिकाले भोली सार्वजनीक सुनुवाई गर्ने भएको छ। गाउँपालिकाले आर्थीक वर्ष २०८१/०८२ को अन्तिम चौमासिकको सार्वजनीक सुनुवाई गर्न लागेको हो।

गाउँपालिकाको सभाहलमा भोली बिहान १० बजे उपस्थित भईदिन भनिएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.