सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी By मेलाैली खबर On भदौ २४, २०८२ सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी गरिएको छ । जेन–जी प्रदर्शन र युवाहरुको आन्दोलनमा आज धनगढी स्थित नेताहरुका घर, सरकारी कार्यालय र मन्त्रालयहरु जलाईरहेका छन् । आक्रोशित युवाहरुले मन्त्रालयमा आगजनी गरेको बताइएको छ ।