सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी

सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आगजनी गरिएको छ ।

जेन–जी प्रदर्शन र युवाहरुको आन्दोलनमा आज धनगढी स्थित नेताहरुका घर, सरकारी कार्यालय र मन्त्रालयहरु जलाईरहेका छन् ।

आक्रोशित युवाहरुले मन्त्रालयमा आगजनी गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.