छोरासहित वेपत्ता भएकी बैतडीकी सरश्वती सम्पर्कमा आइन

बैतडी–छोरासहित वेपत्ता भएकी बैतडीकी सरश्वती नाथ सम्पर्कमा आइन आएकी छिन् ।

जिल्लाको मैलौली नगरपालिका वडा नम्बर २ सलेनास्थित मलीकुलका केशव नाथकी २४ वर्षीया श्रीमती सरश्वती नाथ र ४ वर्षीय छोरा यूनीक नाथ सम्पर्कमा आएको परिवारले बताएको छ ।

फागुन २ गतेबाट उनी सम्पर्कसविहीन थिए । उनी कैलालीको धनगढीमा दिदिको घर गएकोमा प्राविधिक कारणबस सम्पर्कविहिन हुन पुगेको सरस्तीका श्रीमान केशवनाथले बताउनुभयो ।

मोवाइलमा आएको समस्याका कारण परिवारलाई सम्पर्क गर्न नसकेको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.