डडेल्धुराको अजयमेरु ६ मा पनि मनाईयो अन्तराष्ट्रिय महिला दिवस

बैतडी- डडेल्धुराको अजयमेरु गाउँपालिका वडा न ५ ले पनि बुधवार ११३ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाएको छ । ५ न वडा कार्यालयको को आयोजनामा विभिन्न सांस्कृतिक महिला देउडा कार्यक्रम सहित दिवस मनाएको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताउनुभयो । वडा कार्यालयको प्राङगणमा सम्पन्न कार्यक्रममा वडा स्थीत सम्पुर्ण सरोकारवाला निकायका प्रतिनिधिे र जनप्रतिनिधी हरुको उपस्थीती रहेको थियो।

Exif_JPEG_420
Leave A Reply

Your email address will not be published.