बैतडी-बोल्न नसक्ने मेलौलीका एक युवक सम्पर्क बिहीन भएका छन। मेलौली नगरपालीका–०१ सुनगडाका २० बर्षिय बिजय सिह बिष्ट सम्पर्क बिहीन भएका हुन।
चैत २७ गते साझ साढे ६ बजेदेखि बिजय सम्पर्क बिहीन भएको आमा बाटु बिष्टले बताउनुभयो। छोरा सम्पर्क बिहीन भएपछि खोजि गरिदिन प्रहरीमा समेत आग्रह गरिएको पारिवारिक श्रोतले जनाएको छ।
सम्पर्क बिहीन बनेका बिजयलाई कहि कतै देखेमा नजिकैको प्रहरी चौकिमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।