कमलपुर माबिको बिद्यार्थी पोसाक परिबर्तन

बैतडी–कमलपुर माबिको बिद्यार्थी पोसाक परिबर्तन भएको छ। मेलौली नगरपालीका–०८ कोटिगाउमा रहेको कमलपुर माध्यमिक बिद्यालयको बिद्यार्थी पोसाक परिबर्तन भएको प्रधानाध्यापक मन्धिर राम लुहारले बताए।

यहि शैक्षिक सत्रबाट लागू हुने गरी बिद्यार्थी पोसाक परिबर्तन गरिएको प्रधानाध्यापक लुहारले बताए। बिद्यालयको निणर्य अनुसार बिद्यार्थी पोसाक परिबर्तन गरिएको उनले बताए।

परिबर्तन गरिएको पोसल हरियो गाढा रगंको प्याण्ट र सेतो रगंमा हरियो चेक रगं रहेको जनाईएको छ। परिवर्तन गरिएको पोसाक बिद्यालयबाट पनि उपलब्ध गर्न सकिने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.